• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'अब फोर्ने कुरा नगर्नोस्, हामी फोरम रहेनौं'

कार्टुनः कान्तिपुर दैनिक

काठमाडौं । आजको कान्तिपुर दैनिकमा छापिएको कार्टुनमा नयाँ शक्ति र फोरमबीचको एकतालाई व्यङ्ग्य गरिएको छ । कार्टुनमा नयाँ पार्टीको अध्यक्षद्वय बाबुराम र उपेन्द्रको कार्टुनसहित लेखिएको छ, 'अब फोर्ने कुरा नगर्नोस्, हामी फोरम रहेनौं !' ..  'अब नयाँ कुरा नगर्नोस् हामी नयाँ शक्ति रहेनौं !" 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर