• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 03:00 am

टीकापुरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

लम्की । कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ ।

आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ । चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी तीनको मृत्यु भएकोे छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस एक साता मनाइने

  • ५ जेठ, २०७६

काठमाडौं । सरकारले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताव्यापी रुपमा मनाउने भएको छ । लागुऔषध दुरुपयोग र अवैध

दमकमा खुकुरी प्रहारबाट दुईजना घाईते

  • २ जेठ, २०७६

झापा । झापाको दमकमा गएराति एक युवाको खुकुरी प्रहारबाट दुईजना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नीरिक्षक खगेन्द्र एक्तेनका अनुसार

महान्याधिवक्ताको गाउँमै न्याय माग्दै अनशन

  • १ जेठ, २०७६

झापा । झापाको गौरादह बेला बेला बिभिन्न बिषयमा चर्चामा आउने नगरपालिका हो । कहिले नगरका कर्मचारीको बिषयले चर्चा त कहिले मेयर र उपमेयरबिच बोलचाल बन्द