‘कबड्डी कबड्डी कबड्डी’मा दया, कर्मा र उपासना

तस्विर : वेब

काठमाडौं । चलचित्र ‘कबड्डी’को तेस्रो सिरिजका लागि कलाकार छनोट काम पूरा भएको छ ।  सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ ।

लामो समयदेखि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने चर्चा थियो । तर, उनी ‘प्रेमगीत’को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट हात झिकेको बताइएको छ । 

यस वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने बताइएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । यो फिल्मको अघिल्ला दुई सिरिज पनि उनैले निर्देशन गरेका थिए । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा फिल्म बन्न लागेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर