• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भोडाफोनलाई ७ अर्ब युरोबढी घाटा

तस्विर : वेब

लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ ।

वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ । 

भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर