युवा संघको २९ औं स्थापना दिवस LIVE
काठमाडौं । युवा संघको २९ औं स्थापना दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको उपस्थित भएका छन् ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस