• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 10:14 pm

जापानमा भूकम्प, सुनामीको चेतावनी छैन

Photo : Web

टोकियो । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । 

स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

  • ३ श्रावण, २०७६

बेइजिङ । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध

आफ्नो ‘ड्रोन’ सुरक्षित फर्केको इरानको दावी

  • ३ श्रावण, २०७६

तेहरान । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन)खसालेको भनी गरेको दावी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा

अस्ट्रियामा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

  • ३ श्रावण, २०७६

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा विमान