• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 03:28 am

बौद्ध आन्दोलनको प्रभाव : धमाधम सुरु भयो सडक पिच [फोटोफिचर]

काठमाडौं । लामो समयदेखि अलपत्र परेको चाबहील–बौद्ध आसपासको सडक स्थानीयहरुको विराधपछि कालोपत्रे हुन थालेको छ । बाटो पिच नभएको भन्दै बौद्ध जोरपाटिका स्थानीयहरुले सडक नै अवरुद्ध गरेपछि बुधबारबाट सडक पिचको काम सुरु भएको हो ।

निर्माण व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका ए ग्रेडका ठेकेदारले लामो समयसम्म पनि सडक पिच नगरेपछि बैशाख २६ गते स्थानीयले सडक अवरुद्ध गरेका थिए । त्यसक्रममा प्रहरीसँग झडप पनि भएको थियो ।

प्रदर्शनपछि भएको सहमतिअनुसार अहिले त्यो क्षेत्रमा कालोपत्रे गर्ने क्रम बढेको छ । टुसालदेखि बौद्ध गेट खण्ड र नारायणटारदेखि वाग्मती पुल खण्डमा यतिखेर कालोपत्र गर्ने काम अघि बढेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साथी खोज्दै 'उल्लु' लाटोकोसेरो (फोटोफिचर)

  • ५ जेठ, २०७६

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले

बुद्ध जयन्तीमा बौद्धमा रंग र झण्डाको सजावट [फोटोफिचर]

  • ४ जेठ, २०७६

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्ती मनाइरहँदा काठमाडौंको बौछ्द्ध स्तुपामा भक्तजनहरुले स्तुपाको रंगरोगन गरेका छन् । वौद्ध

पत्रकारहरू सडकमा उत्रिए

  • ३ जेठ, २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ,