• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कालोपुलमा एक महिलामाथि एसिड प्रहार

काठमाडौ । काठमाडौंको कालोपुलमा एक महिलामाथि एसिड प्रहार भएको छ। बुधवार साँझ आफ्नै पतीले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

एसिड लागि घाइते भएकी २२ वर्षीय महिलाको कर्तिपुर अस्तपलामा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। प्रहरीले एसिड आफ्नै पतिले हानेको एसएसपी सुवेदीले बताए। आपसी विवादमा एसिड प्रहारभएको देखियो।

'हामीले एक व्यक्तिलाइ नियन्त्रणमा लिएका छौ ' एसएसपी सुवेदीले भने। काभ्रे घर भएका विष्णु भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर