रेड कार्पेटमा छाएकी  हट  ऐश्वर्या राय (फोटोफिचर)

काठमाडौं ।  फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा सहभागी भएकी  बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेरि एकपटक धमाका मच्चाएकी छन् ।  रेड कार्पेटमा छाएकी उनलाई देख्नेहरु सबैले प्रसंम्सा गरेका थिए ।  

उनी शानदार लूकमा देखिइन् । कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो ।उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् ।ऐश्वर्या गोल्डेन ग्रीन फिस कट ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर