• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 हट आदिती बुढाथोकी 

काठमाडौं । नेपाली सिने जगतको नव नायिका हुन् अदिति बुढाथोकी । उनले कृ  फिल्मबाट डेब्यु गरेकी हुन् । बलिउड उद्योगमा पनि उनको उपतकै चर्चा चलेको छ । 

यस्तैमा नेपालकी कृ की नायिका अदिति बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी भन्दा पनि हट भन्दै भारतको ठूलो अनलाइन मिडिया एविपी न्यूजले समाचार प्रकाशन गरेको थियो । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर