• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

'मलाई छाया सरकारमा रुची छैन´–अमरेश कुमार

काठमाडौ । नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले आफु पार्टीले गठन गरेको छाया सरकारमा नबस्ने स्पष्ट पारेका छन् ।

पार्टीले छाया सरकारमा आफ्नो नाम राखेपछि उनले असन्तुष्टि जनाउदै समाचारदैनिकसंग भने, ''म अहिले सांसद नै ठिक छु , सांसदको भूमिकामा नै सन्तुष्ट छु, मलाई छाया सरकारमा रुची छैन, पार्टी सभापतिले भनेपछि छाया सरकारमा बस्दीन ।''

कांग्रेसले सोमबार नै २१ सदस्यीय छाया सरकार गठन गरेको छ जसमा सिंहलाई परराष्ट्र मन्त्रालयमा राखिएको छ । उक्त मन्त्रालयको संयोजकमा डा नारायण खड्का छन् । सिंह र खड्का सहित दिव्यमणी राजभण्डारीलाई पनि परराष्ट्रमा राखिृएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर