चर्चित ‘टिकटक’ सेलिब्रेटीको गोली हानी हत्या 

काठमाडौं । मोबाइल भिडियो एप ‘टिकटक’ विशेषगरी युवा पुस्ताको माझमा प्रख्यात भएको छ । त्यही टिकटकबाट सेलिब्रेटी बनेका मोहित मोरको हत्या भएको छ । 

भारतको दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी जिम ट्रेनरको रुपमा कार्यरत थिए । मोहितलाई बन्दुकधारीले १३ पटक गोली हानेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार मोहितको टिकटक अकाउन्टको अनुसन्धान भइरहेको  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर