• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:56 am

चर्चित ‘टिकटक’ सेलिब्रेटीको गोली हानी हत्या 

काठमाडौं । मोबाइल भिडियो एप ‘टिकटक’ विशेषगरी युवा पुस्ताको माझमा प्रख्यात भएको छ । त्यही टिकटकबाट सेलिब्रेटी बनेका मोहित मोरको हत्या भएको छ । 

भारतको दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी जिम ट्रेनरको रुपमा कार्यरत थिए । मोहितलाई बन्दुकधारीले १३ पटक गोली हानेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार मोहितको टिकटक अकाउन्टको अनुसन्धान भइरहेको  छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बलिउडमा नयाँ विवाद : ऋतिक रोशनको बहिनीलाई कंगनाले मद्दत गरिन् !

  • ५ असार, २०७६

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनकी बहिनी सुनैना रोशनले सामाजिक सञ्जालमा ऋतिककी पूर्वप्रेमिका तथा अभिनेत्री कंगना रनाउटलाई समर्थन गरेपछि बलिउडमा

‘गलबन्दी’ गीतका बारेमा शम्भु राईलाई प्रकाश सपुतले लेखे यस्तो चिट्ठी

  • ५ असार, २०७६

आदरणिय शम्भु राई सर नमस्कार । आराम छु आराम चाहान्छु । आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको

भाइरल प्रिया प्रकाश बलिउडमा डेब्यु गर्दै

  • ४ असार, २०७६

काठमाडौं । सामाजिक संजालमा भाइरल बनेकी प्रिया प्रकाशले बलिउडमा डेब्यु गर्ने भएकी छन् । उनि फिल्म ‘श्रीदेवी बंगलो’बाट बलिउडमा अवतरण गर्दै्छिन्