‘कान्स फिल्म फेस्टिभल’ मा नाङ्गिए सेलिब्रेटी (फोटोसहित)

काठमाडौं । फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’ चलिरहेको छ । जसमा सेलिबे्रटीहरुले आफ्नो आफ्नो फेसनलाई प्रर्दशन गरिरहेका छन् ।

यसै क्रममा धेरै सेलिब्रेटीहरुले आफनो शरिरको कभर राम्रोसंग छोपिने कपडा नलागउदा ट्रोलको सिकार भएका छन् । नेपालबाट पनि नायिका अभिनेत्री प्रियंका कार्की सहभागिको रुपमा फ्रान्समा पुगेकी छन् । उनीलाई पनि कपडा कपी गरेको आरोप लागेको छ । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर