• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चीनमा मनै लोभ्याउने विश्वकै ठूलो सिसाको ‘भ्यु टावर’ (तस्विरसहित)

तस्विर : चाइना डेलीबाट

हुवांसी । चीनको हुबेई प्रान्तको याङ्गसिनमा रहेको ‘द स्काई मिरर’ नामले चिनिने सिसाले बनेको ‘भ्यु टावर’ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । 

विश्वको सबैभन्दा ठूलो सिसाले बनेको ‘भ्यु’ टावरको रुपमा ‘स्काई मिरर’ गत ३१ मेमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको हो । गत जनवरी २६ बाट आम नागरिकका लागि खुल्ला गरिएका यस मञ्च ५ सय टन स्टिल र १५ सय स्क्वर मिटरका सिसाले बनेको छ । 

तस्विर : चाइना डेलीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर