• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आँखाको कारण भाइरल भइन् ओज 

काठमाडौं ।  संसारमा मानिसहरुको आ आफ्नै प्रकारको रुप हुन्छ । हाफनो शरिरको आकारको कारण पनि धेरै व्यक्तिहरु भाइरल हुने गरेका छन् । 
यसै भित्रकी एक हुन् मारीया ओज ।

उनी आफनो आखाँको कारण निकै फेमस रहेकी छन् । सामान्य व्यक्तिको भन्दा उनको आँखा निकै ठूलो छ । उनी युग्रेनकी नागरिक हुन् । 

सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनको पिताको पनि आँखा उनको जस्तै थियो । संसारमा सबै भन्दा ठूलो आँखा भएको व्यक्तिको कारण उनी भाइरल भएकी छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर