• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 01:50 pm

भिषण हावाहुरीको वितन्डापछि कैलालीमा जे देखियो... (फोटोफिचर)

कैलाली । भिषण हावाहुरीका कारण कैलालीमा जनधनको क्षति भएको छ । २ जनाको मृत्यु भएको भने ७६ जना घाईते भएका छन । हावाहुरीका कारण ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबरूद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै हावाहुरीबाट अन्नबालीका साथै केराखेतीमा पनि क्षती भएको छ । 

हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको छ ।  कच्ची घरका पर्खाल, जस्तापाताका छत उडाएको प्रहरीले जनाएको छ । कति क्षती भएको भनेर पुर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशमा यसरी मनाइयो संविधान दिवस...  [फोटो फिचर]

  • ३ असोज, २०७६

सुर्खेत । कर्णाली प्रदेशमा विविध कार्यक्रम गरी संविधन दिवस मनाइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख

यस्तो देखियो सैनिक मञ्चमा संविधान दिवस... [फाेटाेफिचर]

  • ३ असोज, २०७६

काठमाडौँ । संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस

यसरी गरियो विश्वकर्मा बाबाको मूर्ति विसर्जन‍... [फोटोफिचर]

  • २ असोज, २०७६

काठमाडौं । देशभर विश्‍वकर्मा पूजा धुमधामका साथ मनाइएको छ । काठमाडौंमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति बनाएर विधिवत रुपमा मनाइसकेपछि बिहीबार