• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:50 am

भक्तपुरबाट यसरी सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम [फोटो/भिडियो]

काठमाडौं । सरकारले महत्वकांक्षी कार्यक्रम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भक्तपुरमा आयोजित एक समोरोहबाट कार्यक्रमको उद्घाटन गरेका हुन् । 

सरकारले उक्त कार्यक्रमका लागि जिल्लाका ४ वटै नगरपालिकामा बजेट छुट्टाएको छ । चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लख ७६ हजार, सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित गरिएको छ ।

भक्तपुरका यी ४ नगरपालिकाबाट झण्डै २ हजार व्यक्तिले निवेदन दिएका छन् । सरकाले गत वर्ष फागुन १ गतेदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालनका गर्ने भन्दै ३ अर्ब बजेट विनियोजन गरेको थियो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत, श्रममन्त्री गोकर्ण विष्ट, भक्तपुर जिल्लाका सांसद महेश बस्नेत, जिल्लाका नेताहरुको उल्लखेनीय उपस्थिति रहेको थियो । समारोहमा उल्लेख्य मात्रामा सर्वसाधरणको भीड लागेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Blue light illuminates mark World Refugee Day at Gaddhi Baithak (Photo Feature)

  • ५ असार, २०७६

kathmandu, 20 june . Blue light illuminates the historic Gaddhi Baithak to mark World Refugee Day at Basantapur Durbar

कञ्चनपुरका थारु समुदाय : घाँसबाट यसरी बनाउँछन सुन्दर सामाग्रि [फोटोफिचर]

  • ५ असार, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँबस्तीका स्थानीय राना, थारु समुदायका मानिसले बनाउने घाँसका आकर्षक सामानहरुले उचित बजार पाउन सकेको

माईतीघरमा देखिएकाे नेवा सँस्कृती

  • ४ असार, २०७६

काठमाडाैं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि विभिन्न समुदायले बुधबार प्रदर्शनकाे कार्यक्रम फिर्ता गरेनन् । आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन