• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:43 am

जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [फोटोफिचर]

काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भोटाको नजर लगाएकी छिन् । 

आइतबार जावलाखेलमा राष्ट्रपति भण्डारीसहितका सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिहरुले भोटो देखाएक हुन् । 

भोटो देखाउने जात्रामा सहभागी हुन राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, उप–प्रधानमन्त्री इश्वर पोखरेल, सभामुख कृष्ण बहादुर महरा लगायतका विशिष्ट अतिथिहरु पुगेका थिए । जात्रालाई ध्यानमा राख्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको  थियो ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा लिच्छवी कालदेखि सुरू भएको मानिन्छ । बहुमूल्य हिरामोती जडित भोटोलाई प्रदर्शन गरी सुरक्षित रुपमा राख्ने र हरेक वर्ष प्रदर्शन गर्ने परम्परा छ ।

भोटो देखाएसँगै नेपालकै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा समाप्त हुन्छ । मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

हेर्नुस केही तस्बिरहरु :

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Blue light illuminates mark World Refugee Day at Gaddhi Baithak (Photo Feature)

  • ५ असार, २०७६

kathmandu, 20 june . Blue light illuminates the historic Gaddhi Baithak to mark World Refugee Day at Basantapur Durbar

कञ्चनपुरका थारु समुदाय : घाँसबाट यसरी बनाउँछन सुन्दर सामाग्रि [फोटोफिचर]

  • ५ असार, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँबस्तीका स्थानीय राना, थारु समुदायका मानिसले बनाउने घाँसका आकर्षक सामानहरुले उचित बजार पाउन सकेको

माईतीघरमा देखिएकाे नेवा सँस्कृती

  • ४ असार, २०७६

काठमाडाैं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि विभिन्न समुदायले बुधबार प्रदर्शनकाे कार्यक्रम फिर्ता गरेनन् । आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन