• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:02 am

मीठो निद्राका लागि अपनाउनुस् यी उपाय

– सर्वप्रथम निद्रा खराब हुने कारणहरूबाट बच्न जरुरी हुन्छ । जस्तै धेरै रातिसम्म टिभी हेर्नु, भोजहरूमा संलग्न हुनु आदि ।


– कफी, चिया, चिसो ड्रिङ्क्सहरू, चकलेट, निकोटिनयुक्त पदार्थ एवं अल्कोहललाई मनाही गर्नुपर्छ ।


– सुत्नु भन्दा अगाडि आफ्नो शरीर र दिमागलाई दैनिक कामहरूको बोझबाट हटाएर आराम गर्न दिनुपर्दछ, दिउँसोको सबै तनावलाई भुल्नु पर्दछ ।

 

यसका लागि आफूलाई मन पर्ने किताबहरू, आनन्द दिने संगीतहरू सुन्ने तथा सम्भव भएमा हल्का तातो पानीमा अरोमा थेरापीमा प्रयोग गरिने तेल हालेर नुहाउँदा मस्त निद्रामा पर्न सकिन्छ । 


– सुत्ने एउटा समय बनाउने, दैनिकरुपमा त्यही समयमा नै सुत्ने बानी बसाल्ने आदि गर्न सकेमा मीठो निद्रामा पर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संविधान दिवसका अवसरमा ओपिडीतर्फको टिकट निःशुल्क हुने

  • २ असोज, २०७६

काठमाडौं ।  संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

  • २ असोज, २०७६

भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको

संसारमा फैलिँदै छ विनाशकारी भाइरस, ३६ घन्टाभित्र ८ करोड मान्छेको ज्यान जान सक्ने

  • १ असोज, २०७६

एजेन्सी । संसारसामु एक ठूलो चुनौती आउने भएको छ । यो चुनौती हावामा फैलिने एक विनाशकारी भाइरस हुनेछ, जसले चुनौती दिएको अर्थात् संकेत दिएको ३६ घन्टामा