करोड क्लबमा जाने नेपाली गीत ‘गलबन्दी’ (भिडियाेसहित)

काठमाडौं ।  दर्शक तथा श्रोताको मुखमा झुन्डिएको गीत ‘गलबन्दी’ एक करोड  भ्यूज पाएको छ । गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

 प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब ३० हजार कमेन्ट गीतमा आएको छ । साथै गायिका र मोडलले विदेशमा समेत यो गीत गाएर धमाका मच्चाएका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर