• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:21 am

चर्कँदै गुठी विद्येयक विरुद्धको आन्दोलन [फोटोफिचर]

काठमाडौं । गुठी विद्येयकको विरोधमा काठमाडौंको असनमा विरोध र्याली निकालिएको छ । सरकारले नेवार सभ्यतामाथि नै नभएर सिंगा नेपालीको पहिचान मेटाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । संघर्ष समितिले असनबाट र्याली निकाले भद्रकाली हुँदै वसन्तपुर, न्यूरोड हुँदै असनसम्म नै विरोध प्रदर्शन गरेको थियो । यसअघि आइतबार माइतीघरमा समेट विरोध गरेका थिए । उनीहरुले आइतवार माइतीघरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै गृहमन्त्रीले स्पष्टीकरण दिनुपर्ने माग राखे । विधेयक फिर्ता लिनु पर्ने, सार्वजनिक जग्गा व्यक्तिको बनाउने चलखेल हुन यस्तो विधेयक आएको भन्दै विरोध गर्दै आएका छन् । गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Blue light illuminates mark World Refugee Day at Gaddhi Baithak (Photo Feature)

  • ५ असार, २०७६

kathmandu, 20 june . Blue light illuminates the historic Gaddhi Baithak to mark World Refugee Day at Basantapur Durbar

कञ्चनपुरका थारु समुदाय : घाँसबाट यसरी बनाउँछन सुन्दर सामाग्रि [फोटोफिचर]

  • ५ असार, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँबस्तीका स्थानीय राना, थारु समुदायका मानिसले बनाउने घाँसका आकर्षक सामानहरुले उचित बजार पाउन सकेको

माईतीघरमा देखिएकाे नेवा सँस्कृती

  • ४ असार, २०७६

काठमाडाैं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि विभिन्न समुदायले बुधबार प्रदर्शनकाे कार्यक्रम फिर्ता गरेनन् । आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन