• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बस्ने बैठकमा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकहरुमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा आज  वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र  कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको विनियोजन बजेटका बारेमा छलफल हुने कार्यसूची छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर