• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कैलालीमा हावाहुरी सहित वर्षा

कैलाली । कैलालीमा बिहानैदेखि भारी बर्षा  भइरहेको छ । हावाहुरी सहितको बर्षाले बिहानैदेखि जनजिवन प्रभावित भएको छ । कैलालीमा हावाहुरी सहित वर्षापश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केहि दिनअघि कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको थियो ।  

सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।  यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर