• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 12:52 pm

'पार्टीभित्र बिचार भन्दा पनि व्यक्तिले गुट उपगुट चलाए'–नेता पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टीभित्र बिचार भन्दा पनि व्यक्तिले गुटउगुट चलाइरहेको आरोप लगाएका छन् । बुधबार समाचार दैनिकसंग बिशेष कुराकानीमा उनले भने, पार्टीभित्र व्यक्ति प्रवृति हावी भएको छ , बिचार भन्दा पनि व्यक्तिका कारण नै गुट उपगुट मौलाएको छ । 

उनले पार्टीको जागरण अभियान सफल भएको दाबी गरे । मुलुकको विकास र समृद्धिका लागी पार्टी एकतावद्ध भएर अघि बढनुको बिकल्प नरहेको उनको भनाई छ । फरक प्रसंगमा उनले सरकार अधिनायकवादउन्मुख रहेको गम्भीर आरोप पनि लगाए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'केही व्यक्ति छन् मिडियामा, जाे कम्युनिष्टको ‘क’ पनि सुन्न चाहँदैनन्' : सञ्चारमन्त्री बाँस्कोटा

  • १४ भदौ, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले

महाधिवेशन अघि ‘जबज’बारे छलफल हुन सक्दैन : नारायणकाजी श्रेष्ठ [भिडियोवार्ता]

  • ५ भदौ, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता भएको एक वर्ष नाघ्दा बल्लबल्ल पार्टी एकताको प्रक्रिया टुंगोमा पुग्न थालेको छ । दुई ठूला

‘नेकपाभित्र धेरै खिचडी पाक्याे, अध्यक्ष नै गुट बनाउन लागे’–हरिबोल गजुरेल

  • ४ भदौ, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले सरकारको काम प्रभावकारी नभएमा जनतामा ठूलो निराशा पैदा हुने र त्यही