• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

'पार्टीभित्र बिचार भन्दा पनि व्यक्तिले गुट उपगुट चलाए'–नेता पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टीभित्र बिचार भन्दा पनि व्यक्तिले गुटउगुट चलाइरहेको आरोप लगाएका छन् । बुधबार समाचार दैनिकसंग बिशेष कुराकानीमा उनले भने, पार्टीभित्र व्यक्ति प्रवृति हावी भएको छ , बिचार भन्दा पनि व्यक्तिका कारण नै गुट उपगुट मौलाएको छ । 

उनले पार्टीको जागरण अभियान सफल भएको दाबी गरे । मुलुकको विकास र समृद्धिका लागी पार्टी एकतावद्ध भएर अघि बढनुको बिकल्प नरहेको उनको भनाई छ । फरक प्रसंगमा उनले सरकार अधिनायकवादउन्मुख रहेको गम्भीर आरोप पनि लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर