• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकप क्रिकेट : वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज  एक खेल हुँदैछ ।

इंग्ल्याण्डको टाउनटनमा हुने एक मात्र खेलमा उपाधि दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३स्१५ मा सुरु हुनेछ । कोपर एसोसियट्स काउन्टी मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष चारको होडमा आफुलाई कायम राख्न चाहन्छ । दुवै टिम दोस्रो जितको खोजीमा हुने छन् ।

वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर