• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

असार ५ गतेदेखि राष्ट्रिय तेक्वान्दो प्रतियोगीता हुने

सांकेतिक तस्वीर

ललितपुर । नेपाल तेक्वान्दो संघ, प्रदेश नं ३ को आयोजनामा असार ५ गतेदेखि राष्ट्रिय तेक्वान्दो प्रतियोगीता हुने भएको छ ।

असार ७ गतेसम्म चल्ने प्रतियोगीतामा देशभरीका सात वठा प्रदेशका करिव १६७ जना खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । खेलकुद माध्यमबाट राष्ट्रको लागी कुशल, अनुशासित र स्वस्थ नागरिकहरुको उत्पादन र पहिचान गरि अन्तराष्ट्रिय जगतमा समेत नेपालको प्रतिनिधित्व बलियो बनाउन निरन्तर खेलकुलको कार्यक्रम आयोजना भइरहेको संघले जनाएको छ ।

संघका अध्यक्ष केशव पुरीले प्रतियोगीतामा सहभागी हुने सातै प्रदेशका खेलाडीको व्यवस्थापन संघले नै गर्ने बताए । खेल नेपाल तेक्वान्दो एकेडेमी भवन सातदोवाटोमा हुने पुरीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर