अन्जु पन्तको ‘हजार गल्ती’ (भिडियोसहित)

काठमाडौं । गायिका अन्जु पन्तको ‘हजार गल्ती’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द अशोक कुमार तमाङको रहेको छ भने संगीत सुर्य दयालुको रहेको छ । 

भिडियोमा समिर तामाङ , शुशिला थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  भिडियोलाई जिवन शाहीदे निर्देशन गरेका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर