हट स्वस्तिमा

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा निकै चर्चामा आएकी हिरोइन हुन् स्वस्तिमा खड्का। चलचित्र होस्टल रिटन्र्स बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उनी पछिल्लो समय फिल्म बुलबुल लाइ लिएर निकै चर्चामा रहिन् । उक्त गीत हिट भएपछि उनले लाखौ फ्यान कमाउन सफल भइन्। अहिले उनी आफनो श्रीमानसंग फिल्म घामट सेरेमा व्यस्त छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर