• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गुठी विधेयक : आन्दोलनकारीले प्रहरीलाई फूल दिएपछि...

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिईसकेपनि आन्दोलनकारीहरुले बुधबार त्यस विरुद्धको आन्दोलन रोकेनन् । राजधानिका विभिन्न मागबाट आएका आन्दोलनकारीहरु माईतीघर मण्डलामा भेला भएर नारा जुलुस गरे । चर्चित गाएक योगेश्वर अमात्य भने आन्दोलन भड्कन नदिन परिचालित प्रहरीका जवानहरुलाई पुष्पगुच्छा बांडिरहेका थिए । हेरौं माईतीघरमा परिचालित प्रहरीका केही तस्वीरहरु :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर