• आइतबार ३-२१-२०७७/Sunday 07-05-2020/ 04:01 pm

अञ्जली अधिकारीको चलचित्र ‘प्रेमगीत–३’ को अडिसन (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘प्रेमगीत–३’ को नायिकाका लागि २,७१४ जनाबाट छनौट भएका उत्कृष्ट २५ जना प्रतिभाशाली युवतीहरुको दोस्रो चरणको अडिशन भएको छ ।

लाजिम्पाटस्थित आसुसेन फिल्मसको कार्यालयमा भइरहेको दोस्रो चरणको अडिशनमा ‘गलबन्दी’ र ‘बोल माया’ फेम मोडल अञ्जली अधिकारी, ‘सय कडा दश’ की अभिनेत्री करुणा श्रेष्ठ, दिब्यानी ओली, बुगीउगी बिजेता कविता नेपाली, क्रिष्टिना गुरुङ्ग र तमन्ना केसी लगायतले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यसै क्रममा अञ्जली अधिकारीको अडिसन सार्वजनिक भएको छ । 

२,७१४ जनाबाट छनौट भएका उत्कृष्ट २५ मा अलिशा, अञ्जली, अनुजा, भविका, दिव्यनी, करुणा, कविता, कृष्टिना, कृस्टिना, लाक्पा, मानश्वी, नीलम, पूजा, ऋतु, रिया, रुवी, सविता, सरिना, शक्शि, शिक्षा, श्रद्धा, स्नेहा, तमान्ना, तनुजा र याना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पशुपति शर्माको तीज गीत ‘लोभी दाई’ सार्वजनिक

  • २१ असार, २०७७

 काठमाडौं ।  गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । गायक शर्मा र गायिका सम्झना भण्डारीको सुमधुर स्वरमा ‘लोभी दाई ’ बोलको तीज गीत

फिल्म भन्दा धेरै प्रेमको कारण चर्चामा रहेकी अभिनेत्री नीता गुप्ता विवाह अगाडीनै बनेकी थिइन् आमा

  • २० असार, २०७७

एजेन्सी । बलिउड अभिनेत्री नीता गुप्ताको आज जन्मदिन परेको छ । ६१  वर्षकी निताले फिल्ममा भावुकदेखि कमेडिासम्मको भूमिका निभाएकी छन् । उनले कमर्शियल

 अभिनेत्री स्वस्तिमा खड्काको जन्मदिन आज, कति वर्ष लागिन् त ?

  • २० असार, २०७७

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । उनी विसं २०५२ असार २० गते काठमाडौंमा जन्मिएकी हुन् । उनी आज आफ्नो २५ औँ जन्मदिन घरमै