• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

हट बेली डान्सर  बिनु शाक्य 

काठमाडौं । मोडल बिनु शाक्य एक बेली डान्सर हुन् । उनी सिन्धुपाल्चोकमा जन्मिएकी हुन् । ६ वर्षको उमेरदेखि नृत्य गर्दै आइरहेकी उनले अहिलेसम्म झन्डै दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नृत्यलाई नै आफ्नो प्यासन ठान्दै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी बिनुले अंग्रेजी र पत्रकारितामा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर