शान्ति श्री र बसन्त थापाको ‘मेरो हजुर’ गीत सार्वजनिक 

काठमाडौं । गायिका शान्ति श्री परियार र गायक बसन्त थापा र यम क्षेत्रीको आवाजमा ‘मेरो हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ । दिलिप रेग्मीको शब्द तथा मौलिक लय सिर्जनामा गीत निकै मेहनत गरेर तयार पारिएको छ । आफनो श्रीमान गुमाउनु पर्दालाई गीतमा समेटिएको छ । 

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”मेरो हजुर” गीतमा दिलिप रेग्मी , कञ्चन पुन , प्रेरणा बोहरा , सुफिया मिल , सुरेन्द्र हमाल , होम धिताल , शिव शर्मा र रोशन क्षेत्रीको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर