बिना मेकअप की कैटरिनालाई गरे फ्यानहरुले तारिफ

काठमाडौं  । अभिनेत्री कैटरिना कैफ बिना मेकअप केही दिन अगाडी विमानस्थलमा देखिएकी थइन् ।  कैटरिनालाई बिना मेकअपमा पनि उनका फया्नहरुले उनको निकै तारिफ गरेका छन् ।

कैटरिना बिना मेकअप पनि निकै राम्री देखिएकीले उनका फ्यानहरुले बताएका छन्  उनी चाँडै रोहित शेटट्ीको फिल्म सूर्यवंशीमा देखिदैछिन् । यो फिल्म २७ मार्च २०२० मा रिलीज हुने बताइएको छ । यस फिल्ममा कैटरिना अक्षय कुमारकी श्रीमतीको भूमिकामा देखिने छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर