टाइगर र  दिशाबीच ‘ब्रेक अप’

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको समाचार बाहिरिएको छ । भारतीय सञ्चार सार्वजनिक गरेको हो । 

यो जोडी लामो समयदेखि सम्बन्धमा रहँदै आए पनि दुवैले अस्वीकार गर्दै आएका थिए । तर पछिल्लो समयमा एक आपसमा देखिएको यो जोडीको ब्रेक अपमा भएको समाचार सार्वजनिक भएको हो । उनीहरु आपसी सहमतिमा नै ब्रेक अप भएको जनाएको छ ।

अभिनेत्री दिशा शिवसेना पार्टीका नेता आदित्य ठाकरेसँग नजिक भएकाले उनीहरुको सम्बन्ध ब्रेक अप भएको हुन सक्ने भारतीय मिडियाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर