• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:57 pm

'विधयेक फिर्ता लिने परिपाटीले व्यवस्था नै सिध्याउछ'–रामनारायण बिडारी

काठमाडाैं । नेकपाका सांसद तथा राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा आश्वासन समितितका सभापति रामनारायणा विडारीले संसदबाट विधेयक फिर्ता गर्ने परिपाटी लगत भएको बताएका छन् । समाचार दैनिकसँगको कुराकानीका क्रममा बरिष्ठ अधिवक्ता समेत रहेका विडारीले विधेयकका हकेर प्रावधान संसदले संशोधनबाट मिलाउन सक्ने भएकाले फिर्ता गर्नु आवश्यक नहुने तर्क गरे ।

मन नपर्ने वित्तिकै संसदमा पुगेको विधेयक फिर्ता भन्ने हो भने संसदको काम नै नहुने र अन्तत संसदीय व्यवसथाको औचित्यमाथि नै प्रश्न उठ्ने उतले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तत्काल नयाँ विधेयक ल्याउँछाैं, जनप्रतिनिधिको सुविधा रोकिँदैन : सभामुख थापा

  • ५ कार्तिक, २०७६

कैलाली । प्रदेश १ बाहेकका अन्य ६ वटा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले लिँदै आएको पारिश्रमीक रोक्न भन्दै सर्वोच्च अदालतले गत शनिबार फैसला

चीन र भारत दुवैतिरबाट काठमाडौंमा रेल आउँछ – प्रधानमन्त्री

  • २ कार्तिक, २०७६

काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारभित्र अहिले बगैंचाहरु बनेका छन् । केही हराभरा देखिन्छ । भर्खरै पुरानो निवास भत्काएर नयाँ बनाउन शिलान्यास

अमेरिकी अनुदान सम्झौता महराका कारण संसदमा रोकिएको होईन–प्रचण्ड

  • १ कार्तिक, २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्डले अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज