• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'विधयेक फिर्ता लिने परिपाटीले व्यवस्था नै सिध्याउछ'–रामनारायण बिडारी

काठमाडाैं । नेकपाका सांसद तथा राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा आश्वासन समितितका सभापति रामनारायणा विडारीले संसदबाट विधेयक फिर्ता गर्ने परिपाटी लगत भएको बताएका छन् । समाचार दैनिकसँगको कुराकानीका क्रममा बरिष्ठ अधिवक्ता समेत रहेका विडारीले विधेयकका हकेर प्रावधान संसदले संशोधनबाट मिलाउन सक्ने भएकाले फिर्ता गर्नु आवश्यक नहुने तर्क गरे ।

मन नपर्ने वित्तिकै संसदमा पुगेको विधेयक फिर्ता भन्ने हो भने संसदको काम नै नहुने र अन्तत संसदीय व्यवसथाको औचित्यमाथि नै प्रश्न उठ्ने उतले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर