• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:13 pm

धादिङको धुनवेशीमा रोपाईं महोत्सव [फोटोफिचर]

काठमाडौं । १६ औं धान दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । असार १५ देखि धान रोपाईंको खास सिजन सुरु भएको मानिन्छ । १६ औं धान दिवस यो वर्ष सरकारले बर्दियामा विशेष कार्यक्रमका बीच मनाएको छ । 

नेपालका तराईका जिल्ला झापादेखि कञ्चनपुरसम्म जहाँ धानबालीका लागि उत्तम मानिन्छ, त्यहाँका किसान अहिले धान रोप्नका लागि हिल्याउने, खेत सम्याउने, आली लगाउँने, बिउ काड्ने तथा धान रोप्ने काममा व्यस्त छन् ।

यसैबीच धादिङको धुनबेशी नगरपालिका २ मा पनि रोपाईं महोत्सव मनाइएको छ । वातावरण संरक्षण तथा विकास समिति धुनबेशी नगरपालिका र गाउँ पर्यटन प्रवर्धन विकास समितिको आयोजनामा रोपाईं दिवस मनाइएको थियो । 

रोपाई महोत्सवमा विभिन्न युवा तथा अन्य पदाधीकारीको बाक्लो उपस्थिति थियो । 

हेरौं केही तस्बिर

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर