• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:50 pm

तस्बिरमा धान रोपाईं : हिमालदेखि तराईसम्म, पूर्वप्रधानमन्त्रीदेखि पर्यटकसम्म !

काठमाडौं । १६ औं धान दिवस देशैभर मनाइएको छ । सरकारले यो वर्ष बर्दियामा विशेष कार्यक्रमसहित धान दिवस मनाएको छ । बर्दियामा मनाइएको धान दिवसमा कृषि, पशुपक्षिं विकास मन्त्री चक्रपाणी खनालले राजापुरमा ट्रयाकटर जोतेर र धान रोपेर उद्घाटन गरे । मन्त्रालय मातहतको बाली बिकास तथा जैविक विविधता संरक्षक केन्द्रको अयोजनामा धान दिवस मनाइएको हो ।  

त्यस्तै, जनकपुरधाम, पोखरा, रुपन्देही, काठमाडौं, धादिङ लगायतका सबैजसो जिल्लाहरुमा धान दिवस मनाइएको छ ।  मन्त्री चक्रपाणी खनालले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको बताए । 

उता, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखा पुगेर धान दिवस मनाए । उनले गोरु जोते । हिलो खेले । उनका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् । 

हेरौं देशैभर कसरी मनाइयो धान दिवस तस्बिरमा :

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर