• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:30 pm

प्रकाश दाहालको जन्मजयन्ती : यस्तो देखियो प्रचण्ड र विनाको भाव [फोटोफिचर]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पुत्र स्व. प्रकाश दाहालको ३८ औं जन्मोत्सव काठमाडौंमा एक कार्यक्रमकाबिच मनाइएको छ । 

प्रकाश दाहाल प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम राष्ट्रिय सभागृहमा आयोजना भएको थियो ।  ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान–२०७६’ कार्यक्रममा अध्यक्ष दाहाल, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, स्व. प्रकाशकी धर्मपत्नि तथा खानेपानी मन्त्री विना मगर लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

अध्यक्ष दाहालले आफ्ना छोरा प्रकाशको नाममा स्थापित उक्त सम्मानबाट पाँचजनालाई सम्मानित गरे । प्रकाश दाहाल प्रतिष्ठानका तर्फबाट प्रचण्डले उनीहरूलाई सम्मान गरेका हुन् । 

सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक आमहोम गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन् ।

प्रकाशको सम्मानस्वरु आयोजना गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुले मन्तव्य समेत राखेका थिए । 

हेरौं केही तस्बिर :

 

 

 

 

 

 

 

 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर