• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:56 pm

उठ्दै धरहरा [फोटोफिचर]

काठमाडौं । २०७२ सालको महाभूकम्पबाट पूर्ण रुपमा क्षति भएको ऐतिहासिक सम्पदा धरहरा पुनःनिर्माणको काम धमाधम भइरहेको छ । लामो समयसम्म हुन विभिन्न कारणले अड्किएको पुनः निर्माणमा धमाधम भइरहेको हो । 

नेपालको सबैभन्दा ठूलो दुरसञ्चार प्रदायक नेपाल टेलिकमले भूकम्प गएलगत्तै धरहरा पुनःनिर्माणमा चासो देखाए पनि काम अगाडि बढ्न सकेको थिएन् । 

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको सुरुआत गरेका थिए । धरहरा कस्तो स्वरुपको बनाउने भन्ने विषयमा पुरातत्व विभागले विस्तृत् डिजाइनसमेत प्राधिकरणलाई दिइसकेको छ । 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसाय गर्दै संस्कृति बचाउँदै : यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला

  • ४ कार्तिक, २०७६

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ ।  तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

  • ३ कार्तिक, २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

  • २ कार्तिक, २०७६

भक्तपुर । दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ ।  धेरै