• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 04:06 pm

यसरी निकालियो जगन्नाथ रथयात्रा [फोटोफिचर]

काठमाडौं । भारत लगायत विश्वका विभिन्न देशमा मनाईने जगन्नाथ रथयात्रा नेपालमा पनि आयोजना भएको छ । हरेक वर्ष असार शुक्ल द्वितीया तिथिको दिन हुने उक्त रथयात्रा नेपालमा हरेक वर्ष अयोजना हुँदै आएको छ । यस वर्ष आयोजित रथयात्रा नेपालको २६ औं हो ।

इन्टरनेसनल सोसाइटी फर क्रृष्ण कन्सिअसनेसले यो रथयात्रा आयोजना गरेको हो । कमल पोखरीबाट सुरु भएको रथयात्रा पुतली सडक, भद्रकाली, शहीद गेट, न्युरोड, जमल, दरबारमार्ग हुँदै कमल पोखरीमा रहेको अग्रवाल भवनमा पुगेर टुंगिएको थियो ।

रथयात्रासँगै भजनकीर्तन, सांस्कृतिक झाँकी तथा नृत्य आयोजना गरिएको थियो । रथयात्रासँगै भगवान जगन्नाथलाई १ सय ८ परिकार चढाइएको थियो ।

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसाय गर्दै संस्कृति बचाउँदै : यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला

  • ४ कार्तिक, २०७६

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ ।  तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

  • ३ कार्तिक, २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

  • २ कार्तिक, २०७६

भक्तपुर । दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ ।  धेरै