• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

काठमाडौंमा धक्का महसुस हुनेगरी गयो भूकम्प

काठमाडौं । काठमाडौं आसपास केन्द्रबीन्दु बनाएर भूकम्प गएको छ । शनिबार दिउँसो ४ बजेर १५ मिनेटमा काठमाडौंमा समेत धक्का महसुस हुनेगरी भूकम्प गएको हो ।

थप विवरण आउन बाँकी छ ।

याे पनि ः भक्तपुर केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर