• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:33 pm

विषादी परीक्षणकाे निर्णय : भारतको दबाबमा सरकार निरीह बनेको नेविसंघकाे आरोप [फाेटाे फिचर]

काठमाडौं । भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।  विद्यार्थीहरूले प्रदर्शनी मार्ग हुँदै पुतलीसडक क्षाेत्रमा प्रदर्शन गरेका  हुन् ।

भारतको दबाबमा सरकार निरीह बनेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नेविसंघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघ केन्द्रीय  सदस्य नवराज त्रिपाठीलगायतका विद्यार्थी नेताले तरकारी बोकेर सरकारीका निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर