काठमाडौं । प्रहरी हिरासतबाट फरार भएका तीन थुनुवामध्येका २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट भागेका थुनवाद्वय रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेका रविकुमार तिमल्सिनाको भने खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै छानबिन गर्न टोली गठन गरेको थियो ।
गोरखा । गोरखामा मार्क्सवादी युवा मञ्च नेपाल गठन भएको छ । गोरखामा सम्पन्न दुईदिने प्रथम भेलाबाट सागर पन्तको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति गठन
कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको २४ घण्टा नपुग्दै फेरि एकजना घाइते भएका छन् । जिल्लाको वेदकोट नगरपालिका–२ मा बुधबार
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा एक युवकको शव भेटिएको छ । बेदकाट नगरपालिका–१० को सिसाया चौराहानजिकै नहरमा तैरिरहेको अवस्थामा एक १९ वर्षीय
प्रतिकृया दिनुहोस