• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:03 pm

विश्वकप क्रिकेट सेमिफाइनल : टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाको खराब सुरुवात

काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अहिले आयोजक इंग्ल्यान्ड र अस्ट्रेलियाको खेल सुरु भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले छैटाैं ओभरको समाप्तिसम्म २ विकेटको क्षति व्यहोर्दै जम्मा १४ रन जोडेको छ । 

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाको दोस्रो ओभरको पहिलो बलमा फिन्चलाई गुमाएको छ भने तेस्रो ओभरको चौथो बलमा वार्नरलाई गुमाएको छ । फिन्ज शून्य रनमा आउट भएका हुन् भने वार्नरले ९ रन जोडेपछि पेभेलियन फर्किएका हुन् ।   
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्यानमाथि आइसीसीको प्रतिबन्ध कायमै, निलम्बन फुकुवाबारे छलफल नै भएन

  • ३ श्रावण, २०७६

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको

जिम्बावेमाथि आईसीसीको निलम्बन

  • ३ श्रावण, २०७६

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको  आईसीसी बैठकले

विश्वविजेता इंग्ल्यान्डद्वारा कप्तानसहित १० खेलाडी परिवर्तन

  • ३ श्रावण, २०७६

एजेन्सी –  क्रिकेटकाे विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।