• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विश्वकप क्रिकेट सेमिफाइनल : टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाको खराब सुरुवात

काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अहिले आयोजक इंग्ल्यान्ड र अस्ट्रेलियाको खेल सुरु भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले छैटाैं ओभरको समाप्तिसम्म २ विकेटको क्षति व्यहोर्दै जम्मा १४ रन जोडेको छ । 

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाको दोस्रो ओभरको पहिलो बलमा फिन्चलाई गुमाएको छ भने तेस्रो ओभरको चौथो बलमा वार्नरलाई गुमाएको छ । फिन्ज शून्य रनमा आउट भएका हुन् भने वार्नरले ९ रन जोडेपछि पेभेलियन फर्किएका हुन् ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर