• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:56 pm

७७ जिल्लामा नेविसंघको मसाल जुलुस 

काठमाडौं । नेपाल विद्यार्थी संघले आज देशभर मसाल जुलुस निकालेको छ । जुलुसका क्रममा पुतलीषडक काठमाडौंबाट ५ जना कार्यकर्ता पक्राउ परेको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए । 

अध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा निकालिएको मसाल जुलुसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परिक्ष नगर्ने सरकारी निर्णयका विरुद्ध नेविसंघले आन्दोलन घोषणा गरेको हो । हेरौं मसाल जुलुसका क्रममा देखिएका १० दृष्य ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसाय गर्दै संस्कृति बचाउँदै : यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला

  • ४ कार्तिक, २०७६

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ ।  तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

  • ३ कार्तिक, २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

  • २ कार्तिक, २०७६

भक्तपुर । दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ ।  धेरै