• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 07:05 pm

विप्लवका भेरी कर्णाली सदस्य सुर्खेतबाट पक्राउ

फाइल तस्वीर

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका भेरी–कर्णाली सदस्य सुर्खेतमा प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी(कर्णाली सदस्य शिखर पहाडीलाई गएराति सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी प्रदीप क्षत्रीले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले सूचनाको आधारमा उनलाई प्रक्राउ गरेको हो ।

उनले भने, ‘सूचनाको आधारमा जाँच गर्दै गर्दा प्रहरीसँग वादविवाद गरेपछि मात्र थाहा भयो उनी चन्दका कार्यकर्ता रहेछन् ।’ उनी सदस्य सँगै रेड युथ फोर्सको अध्यक्ष समेत रहेको जानकारी पाइएको छ । अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तोडफोडको घटनाप्रति राप्रपाको दुःख व्यक्त

  • ३ श्रावण, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगारपालिकास्थित सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बिहीबार गौतमबुद्धको शालिक

महानगरको धुलो इँटा बनाउन दिइने 

  • ३ श्रावण, २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरिएको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो ९बु्रमर० ले दैनिक

राजश्व विभागको आग्रह : अनिवार्य प्यान लिनुहोस्

  • ३ श्रावण, २०७६

काठमाडौं । आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन