• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 11:13 am

यति एयरलायन्सको विमान दुर्घटना

फाइल फाेटाे

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षेति भने भएकाे छैन । 

नेपालगञ्जबाट यात्रु लिएर काठमाडाैं आएको एटीआर–७२ विमान केहीबेर अघि धावनमार्गमा चिप्लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार विमान धावन मार्गमा चिप्लिएको पनि विमानमा रहेका २ जना यात्रु  घाइते भएकाे र अन्सय कुशल रहेका छन् । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले अन्य विमानकाे उडान तथा  अवतरणअवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले बताए 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धनुषामा गोली चल्यो, एक जनाको मृत्यु

  • ६ कार्तिक, २०७६

धनुषा । धनुषामा गोली चलेको छ ।  जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण कार्यालय नजिक गोली प्रहार गरी एक जनाको हत्या भएको

भरतपुरलाई उज्यालो सहरको मोडलको रूपमा विकास गर्न जरुरी : मन्त्री पुन

  • ६ कार्तिक, २०७६

चितवन । सिँचाइ, जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले भरतपुरलाई उज्यालो सहरको मोडलको रूपमा विकास गर्न जरुरी भएको बताएका छन् । बुधबार चितवनको

राष्ट्रपति भण्डारी आज स्वदेश फिर्ता हुँदै

  • ६ कार्तिक, २०७६

टोकियो ।  राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज